बाजुरा : बाजुरामा सोमबार परेको अविरल वर्षाका कारण एक घर पहिरोको उच्च जोखिममा परेको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ टुनिसैनका स्थानीयवासी डिल्ली खड्काको घर अगाडि पहिरो जाँदा घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन्।
स्थानीयका अनुसार हिजो साँझपख परेको अविरल …