ओलीतन्त्रको विदाई बालेनतन्त्रको उदय,सत्ता फेरियो,अनुहार फेरिए,कार्यशैली फेरिएन
काठमाडौं : गत भाद्र २३ गते राजधानीमा आयोजना गरिएको शान्तिपूर्ण जेनजी आन्दोलनको चर्चा चौतर्फी थियो। सामाजिक सञ्जालमा यसैको चर्चा थियो। सम्भवतः नेपालमा पछिल्लो समयमा भएका सडक आन्दोलनमा यति धेरै समर्थन कुनै पनि आन्दोलनले पाएको थिएन भन्दा पनि फरक ….