काठमाडौं : बुधबार बिहान रास्वपा नेता हेमराज थापाले आफ्नो सामाजिक सञ्जालमा कडा आक्रोश व्यक्त गर्दै बाजुराबाट निर्वाचित सांसद प्रती गम्भीर आरोप लगाए । उनले सांसद गिरीले बाजुराको सिमानामा प्रहरी चौकी बन्नु हुँदैन,हेलिकप्टर पठाउन आवश्यक नरहेको,घाइतेहरुको अवस्था सामान्य रहेको भन्दै हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद सहित गृह मन्त्रालय पुगेर भनेको …