जसले दलित भएकै कारण मन्दिरको ढोका प्रवेश गर्न पाइनन्,देवता सबैका मन्दिर केहीको मात्रै किन?
काठमाडौँ : भनिन्छ देवता सबैका हुन्, यदि यस्तो हो भने किन मन्दिर अझै सबैका हुन सकेको छैन? आज हिँन्दु नारीहरुको महान चाड पर्व तीज हो । महिलाको पर्व, आस्था र मुक्तिको प्रतीक। तर अनधविश्वासल,कुसंस्कारले,नेपाली समाजलाई अझै पनि बाँधिएको छ, भुलिएको छ‘ केवल जातकै कारण।( मंगलबार) देशभरका महिलाहरु रातो …