रोगसंग लड्न स्वास्थ्यकर्मी र गरिबीसँग लड्न बिरामीको सारथी बन्दै आएका कटुवाल
काठमाडौँ :एक स्वास्थ्यकर्मी जो दिनरात बिरामीको उपचारमा खटिन्छन् । बिरामीहरूको उपचार, हेरचाह, परामर्श, र स्वास्थ्य सेवा प्रदान गर्नु उनिहरुको दायित्व नै भयो । उनिहरुको प्रमेख दायित्व नै बिरामीको उपचार गर्ने, हेरचाह गर्ने र बिरामीलाई मृत्युको मुखबाट नयाँ जीवन दिने हो ।
उसो त एउटा मानिसले कुनै …