काठमाडौँ : एउटा हातले १ वर्षकी छोरी च्यापेकी थिइन् । अर्को हातले आँसु पुछिरहेकी थिइन् । मलिन अनुहार,काखमा १ वर्षको अबोध दुधे बालक च्यापरे,काहालिलाग्दो कथा अनि व्यथा रुँदै सुनाइरहेकी थिइन् । जो आफू भित्रको पीडा सुनाउन रौटहटको गुजरा नगरपालिका वडा न .५ हरिअरपुरकी राजमती कुमारी शाह। १० वर्ष …