प्रकृति संरक्षणको उदेश्यसहित बाजुरामा ‘बडीमालिका कप’ हुँदै, विजेतालाई एक लाख ५५ हजार पुरस्कार
बाजुरा:प्रकृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई एकीकृत गर्दै बाजुरामा ‘बडीमालिका कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बडीमालिका नेचर प्रालिले आगामी कात्तिक ७ देखि १० गतेसम्म बडीमालिका नगरपालिका–८, मार्तडीस्थित खुला मञ्चमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो।
प्रतियोगिताको घोषणा मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत …