आफ्नै लगानीमा जिल्लामा प्राबिधिक शिक्षा पढाउने उदेश्यले रावतले बडीमालिका मल्टि टेक्निकल बिद्यालय समेत सञ्चालन गर्दै आएका छन् । बाजुराका आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका विदार्थीहरुलाई जिल्ला बाहिर गएर पढ्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै रावतले जिल्लामै गरिब विपन्नका लागि प्राविधिक शिक्षा पढ्ने वातावरण बनाएका छन् । यो संगै रावत बिद्यार्थी राजनितिमा पनि सक्रिय छन् । रावतले आफूलाई दिएको जिम्मेवारी आफू प्रति संगठले गरेको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो संगै रावतले विद्यार्थीको हक हितका लागि र संगठन विस्तारका निमित्त र शैक्षिक सुधारका मुद्धामा थप सक्रिय भएर लाग्ने पनि बताएका छन् ।
काठमाडौँ : नेपाल विद्यार्थी संघ स्वतन्त्र बिद्यार्थी युनियन परिषद नेपालको निर्वाचन बाट बडीमालिका क्याम्पस फालासैनबाट प्रतिनिधित्व गर्दै सूदुर पश्चिम प्रदेशको कोषाध्यक्षमा सविन रावत निर्वाचित भएका छन् । रावत बडीमालिका क्याम्पसका स्ववियु सभापति समेत हुन् ।
आफ्नै लगानीमा जिल्लामा प्राबिधिक शिक्षा पढाउने उदेश्यले रावतले बडीमालिका मल्टि टेक्निकल बिद्यालय समेत सञ्चालन गर्दै आएका छन् । बाजुराका आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका विदार्थीहरुलाई जिल्ला बाहिर गएर पढ्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै रावतले जिल्लामै गरिब विपन्नका लागि प्राविधिक शिक्षा पढ्ने वातावरण बनाएका छन् । यो संगै रावत बिद्यार्थी राजनितिमा पनि सक्रिय छन् ।
नेविसंघको संगठन विस्तार, विद्यार्थी हकहितका मुद्दा तथा क्याम्पसस्तरका शैक्षिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका रावतलाई सर्वसम्मत कोषाध्यक्षमा बनाइएको हो । रावतले आफूलाई दिएको जिम्मेवारी आफू प्रति संगठले गरेको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो संगै रावतले विद्यार्थीको हक हितका लागि र संगठन विस्तारका निमित्त र शैक्षिक सुधारका मुद्धामा थप सक्रिय भएर लाग्ने पनि बताएका छन् ।
रावत बाजुरा जिल्ला उद्यम विकास सहजकर्ता संघका उपाअध्यक्ष समेत हुन् । सानै देखखी राजनितिमा चाँसो राख्ने रावत जिल्लामा नेपाल बिद्यार्थी संघमा राम्र्रो प्रभाव राख्न सक्ने बिद्यार्थी नेताका रुपमा चिनिन्छन् । नेपाल बिद्यार्थी संघमा आबद्ध रही बिद्यार्थी राजनितिमा सक्रिय रावतलाई पछिल्लो पुस्ताको बिदार्थी नेता मध्यको समभावना बोकेको बिद्यार्थी नेताका रुपमा हेर्न थालिएको छ।
काठमाण्डौमा गत मंगलवार सम्पन्न नेपाल विद्यार्थी संघको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय महाधिवेशनबाट रावत निर्वाचित भएका हुन् । रावतले दुर्गमका विद्यार्थीका हकअधिकार स्थापित गर्नका लागि जवरजस्त रुपमा सधै तत्परताका साथ लागि पर्ने र स्वतन्त्र विद्यार्थी यूनियनलाई अझ सक्षम, पारदर्शी र व्यवस्थित बनाउन अनवरत रुपमा लाग्ने बताएका छन् ।
इमानदार र सक्रिय नेतृत्व, स्पष्ट दिशा निर्देशन र सहकार्यमा आधारित कार्यशैली आफ्नो प्रतिबद्धता रहेको कुँवरले बताए । स्वतन्त्र विद्यार्थी युनियनमा नेवि संघका तर्फबाट विश्वविद्यालय क्याम्पस, विश्वविद्यालयका आगिक, सम्बन्धन प्राप्त क्याम्पस, कलेज एवं सामुदायिक क्याम्पस, कलेजमा निर्वाचित स्ववियु अध्यक्ष, पदाधिकारी एवं सदस्यको प्रतिनिधिमूलक संस्थाको रुपमा स्ववियु परिषद् नेपाल रहेको छ