काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी काठमाडौं उपत्यका विशेष प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी जनक ढुङ्गालाई दिइएको छ । संगठनका अध्यक्ष संजिव रेग्मीले अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनले ३२ वर्ष उमेरहद लागू गरेकाले संगठनले लागु गरेको उमेरहद अनुसार आफ्नो उमेर …