काठमाडौं : भनिन्छ, हरेक मानिसमा कुनै न कुनै विशेष क्षमता अवश्य हुन्छ। तर एउटै व्यक्तिमा अनेकौं असाधारण प्रतिभा हुनु निकै दुर्लभ कुरा हो। यस्ता अदभूत क्षमता भएका बहुप्रतिभाशाली व्यक्तिहरु विरलै भेटिन्छन् । नेपाली गीत–संगीत क्षेत्रमा यस्तै बहुप्रतिभाशाली व्यक्तित्व हुन् लालबहादुर थापा। उनी केवल गायक मात्र होइनन्, एक कुशल …