जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरीको टोली घटनास्थल तर्फ खटिएको थियो । प्रहरीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज(बुधबार )बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।महत अस्ताए संगै परिवारको बिचल्ली भएको छ । सिङ्गो गाउँनै शोकमा डुबेको छ ।
काठमाडौ: बाजुराका एक युवकको खोलामा बगेर मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको हो।माछा मार्न गएका महतको बुढिगंगा नदिमा बगरेर मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोमबार साँझ माछा मार्न गएका महत अबेरसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरीको टोली घटनास्थल तर्फ खटिएको थियो । प्रहरीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज((मंगलबार) )बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।महत अस्ताए संगै परिवारको बिचल्ली भएको छ । सिङ्गो गाउँनै शोकमा डुबेको छ ।