काठमाडौं : गत भाद्र २३ गते राजधानीमा आयोजना गरिएको शान्तिपूर्ण जेनजी आन्दोलनको चर्चा चौतर्फी थियो। सामाजिक सञ्जालमा यसैको चर्चा थियो। सम्भवतः नेपालमा पछिल्लो समयमा भएका सडक आन्दोलनमा यति धेरै समर्थन कुनै पनि आन्दोलनले पाएको थिएन भन्दा पनि फरक पर्दैन। नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले समेत कार्यक्रमको शुभकामनासँगै ऐक्यबद्धता …