कार्यकर्ता भर्ती केन्द्र बन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान,सरकारले गोजीका मान्छेलाई दिन्छ नियुक्ति
काठमाडौं :सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति र बौद्धिक क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले स्थापना गरिएको एक प्राज्ञिक संस्था हो। तर विडम्बना, यो प्रज्ञा प्रतिष्ठान स्थापना कालदेखि नै राजनीतिक दलहरूको दाउपेचको ….