काठमाडौँ : भरतपुरको सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ। नारायणगढ(मुग्लिङ सडक खण्डमा मेवा बोकेको ट्रक अनियन्त्रित भई ८० मिटर तल खसेको हो।
दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् र उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मकवानपुर …