काठमाडौं :सुदूरपश्चिमको बाजुरामा जन्मिएका देउडा गायक लोकश सुनारको "उकाली हेल छाता" नामक ठट्यौली देउडा गीत सार्वजनिक भएको छ। बुधबार खप्तड डिजिटल म्युजिकको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
पछिल्लो समयमा कलाकारितामा सक्रिय सुनारले एक पछि अर्को गरी देउडा गीत बजारमा ल्याइरहेका छन् । हालै सार्वजकि गीतमा …